Sunday, September 25, 2011

Richa Sanga Darr Lagyo



Manoj Pandit a film maker himself was arrested for writing bad review of super duper flop movie Breakfail .
के भा को हो यो देश मा नेता को बारेमा लेखे गुन्डा पठाइ दिन्छन । चलचित्र समीक्षाबारे लेखे जेल पठाइ दिन्छन |
कस्तो खाल को गणतन्त्र आयो यो देश म लेख्न बोल्न नै नहुने । 
झन चलचित्र निर्माण गर्ने मान्छेनै बोली र कलमको लडाईं लड्न नसक्ने । 
रिचा घिमिरे चलचित्र छाडभो तिमी । हाम्रो नेपाली चलचित्रलाई राम्रो मान्छे चहिएको छ जस्ले अफ्नो हरेक बोली अफ्नै चलचित्रमा हाल्छ । तिमी जस्ता पैसाको मात्र पछी लाग्ने निर्मता होईन कला चिन्ने र शब्द र वाक्य  बिश्वश गर्ने कलाकार र निर्मता चहिएको छ ।

जेल हाल्न को लागि मुद्धा दिने मान्छे चाही ब्रेक फेल चलचित्रकि निर्मता रिचा घिमिरे है भन्नै बिर्सेछु |

अब हामी पनि कोही फिल्महेरे पछी मुद्दा दिमन फिल्म कबाड रैछ टिकेटको पैसा फिर्ता चहियो भनेर |

No comments:

Post a Comment