Showing posts with label nepali movie acharya. Show all posts
Showing posts with label nepali movie acharya. Show all posts

Sunday, September 25, 2011

Richa Sanga Darr Lagyo



Manoj Pandit a film maker himself was arrested for writing bad review of super duper flop movie Breakfail .
के भा को हो यो देश मा नेता को बारेमा लेखे गुन्डा पठाइ दिन्छन । चलचित्र समीक्षाबारे लेखे जेल पठाइ दिन्छन |
कस्तो खाल को गणतन्त्र आयो यो देश म लेख्न बोल्न नै नहुने । 
झन चलचित्र निर्माण गर्ने मान्छेनै बोली र कलमको लडाईं लड्न नसक्ने । 
रिचा घिमिरे चलचित्र छाडभो तिमी । हाम्रो नेपाली चलचित्रलाई राम्रो मान्छे चहिएको छ जस्ले अफ्नो हरेक बोली अफ्नै चलचित्रमा हाल्छ । तिमी जस्ता पैसाको मात्र पछी लाग्ने निर्मता होईन कला चिन्ने र शब्द र वाक्य  बिश्वश गर्ने कलाकार र निर्मता चहिएको छ ।

जेल हाल्न को लागि मुद्धा दिने मान्छे चाही ब्रेक फेल चलचित्रकि निर्मता रिचा घिमिरे है भन्नै बिर्सेछु |

अब हामी पनि कोही फिल्महेरे पछी मुद्दा दिमन फिल्म कबाड रैछ टिकेटको पैसा फिर्ता चहियो भनेर |

Saturday, September 24, 2011

Acharya : Nepali Movie

Acharya. The movie is just well written and well directed. Satya Raj Acharya is a true fit inside the role of his father. 


नेपाली चलचित्रमा पहिलो पटक न केहि बडी छ न केहि कुराको कमी छ । सबै कुरा मिलेकोनै छ । केहि कुरा पनि सत प्रतिसत नहुने यो संसार मा  यो चलचित्र पनि एक्दम राम्रो त भन्न मिल्दैन । तर पनि धेरै अनुहार पर्दा मा नयां भय को कारण ले सजिलै मफी गर्न सकिन्छ । सबै कुरा लेख्ने हो भने पढ्ने लाई अप्ठ्यारो लाग्ने होला ।
अब कुरा छोटो बनावुने तिर लगौं ।
गायक सत्य राज आचार्यले नायकको भूमिकालाई चहिने न्याए गरेको देखिन्छ । सबै कुरा हेरेर थाहा हुन्छ कि न यो चलचित्र मात्र रहर पुरा गर्न बनायिएको  या मात्र पैसा फलावुना |

सत्यस्वोरुप  दाजुभाईको कुरात वाहाहरुलाईनै थाहा छ होला तर मेरो बिचारमा  यो चलचित्र एउटा कलाकार, एउटा नेपाली , एउटा बाबु र एउटा पतीको सङ्घर्शको मुल्य सबै लाई बुजावुन बनएको जस्तै लाग्यो । 

मन मनै भय पनि धेरै धेरै सम्मान साङ्गितिक देन र जीवनमा गरेका  सङ्घर्शहरु का लागि । 







Sorry for typos : I am bad @ Nepali typing


Friday, September 23, 2011

Murder of art




Tin Din Bha ko chaina aesto bhai sakyo.
Heard that it needs diamond to cut another diamond. This time I saw art killing art. In Jamal movie posters are killing the art which was painted to celebrate world hand washing day.