Monday, September 26, 2011

Traffic Ko Behal : Accident




के भन्ने अब यो भिडियो को बारेमा । त्यो मोटरबाईकलाई जहाज सम्झेर कुदवुने पनि मुर्ख नै हो । ट्राफिक हु भन्दैमा बाटोलाई खाट सम्झेर जथाभाबी हिंड्ने पनि मुर्ख नै हो । अब त्यो भाग्नेत पक्कै समतीनछ होला अझ  मज्जाले कुटाइ पनि खान्छहोलातर यि ट्राफिकहरुको चाही कहिले हो आचरण  सुधृने ।

जो होचो उशको मुखमा घोचो | ट्राफिकले अफ्नो गल्ती महसुस कहिले गर्ने । 

No comments:

Post a Comment