Friday, September 30, 2011

भ्रस्टचारीलाई किरा परोस होईन कानुन अनुशार दन्डित गरियोस्, ।




भ्रस्टचारीलाई किरा परोस । यो हरफ मलाई मन पर्दैन । किन त ?
एक त साह्रैनै तल्लो स्तरको शब्द प्रयोग । अब भन्नुहोस भोलीको पिढीलाई सभ्य भाषा भनेर केलाई भन्ने । अनि अर्को कुरा । के नेपालको कानुन एती  लचार भैसक्यो अब सरापेर मात्र बस्ने । 
कुरा ठीक छ राम्रो कामको लागि नै हो तर अरु बाटो किन नदेखे को ? कि मात्र प्रचारबादी मात्र बनेको ? 

No comments:

Post a Comment