Saturday, September 24, 2011

Acharya : Nepali Movie

Acharya. The movie is just well written and well directed. Satya Raj Acharya is a true fit inside the role of his father. 


नेपाली चलचित्रमा पहिलो पटक न केहि बडी छ न केहि कुराको कमी छ । सबै कुरा मिलेकोनै छ । केहि कुरा पनि सत प्रतिसत नहुने यो संसार मा  यो चलचित्र पनि एक्दम राम्रो त भन्न मिल्दैन । तर पनि धेरै अनुहार पर्दा मा नयां भय को कारण ले सजिलै मफी गर्न सकिन्छ । सबै कुरा लेख्ने हो भने पढ्ने लाई अप्ठ्यारो लाग्ने होला ।
अब कुरा छोटो बनावुने तिर लगौं ।
गायक सत्य राज आचार्यले नायकको भूमिकालाई चहिने न्याए गरेको देखिन्छ । सबै कुरा हेरेर थाहा हुन्छ कि न यो चलचित्र मात्र रहर पुरा गर्न बनायिएको  या मात्र पैसा फलावुना |

सत्यस्वोरुप  दाजुभाईको कुरात वाहाहरुलाईनै थाहा छ होला तर मेरो बिचारमा  यो चलचित्र एउटा कलाकार, एउटा नेपाली , एउटा बाबु र एउटा पतीको सङ्घर्शको मुल्य सबै लाई बुजावुन बनएको जस्तै लाग्यो । 

मन मनै भय पनि धेरै धेरै सम्मान साङ्गितिक देन र जीवनमा गरेका  सङ्घर्शहरु का लागि । 







Sorry for typos : I am bad @ Nepali typing


No comments:

Post a Comment