Acharya. The movie is just well written and well directed. Satya Raj Acharya is a true fit inside the role of his father.
नेपाली चलचित्रमा पहिलो पटक न केहि बडी छ न केहि कुराको कमी छ । सबै कुरा मिलेकोनै छ । केहि कुरा पनि सत प्रतिसत नहुने यो संसार मा यो चलचित्र पनि एक्दम राम्रो त भन्न मिल्दैन । तर पनि धेरै अनुहार पर्दा मा नयां भय को कारण ले सजिलै मफी गर्न सकिन्छ । सबै कुरा लेख्ने हो भने पढ्ने लाई अप्ठ्यारो लाग्ने होला ।
अब कुरा छोटो बनावुने तिर लगौं ।
गायक सत्य राज आचार्यले नायकको भूमिकालाई चहिने न्याए गरेको देखिन्छ । सबै कुरा हेरेर थाहा हुन्छ कि न यो चलचित्र मात्र रहर पुरा गर्न बनायिएको या मात्र पैसा फलावुना |
सत्यस्वोरुप दाजुभाईको कुरात वाहाहरुलाईनै थाहा छ होला तर मेरो बिचारमा यो चलचित्र एउटा कलाकार, एउटा नेपाली , एउटा बाबु र एउटा पतीको सङ्घर्शको मुल्य सबै लाई बुजावुन बनएको जस्तै लाग्यो ।
मन मनै भय पनि धेरै धेरै सम्मान साङ्गितिक देन र जीवनमा गरेका सङ्घर्शहरु का लागि ।
Sorry for typos : I am bad @ Nepali typing
No comments:
Post a Comment