Showing posts with label bhrastachari lai kira paros. Show all posts
Showing posts with label bhrastachari lai kira paros. Show all posts

Friday, September 30, 2011

भ्रस्टचारीलाई किरा परोस होईन कानुन अनुशार दन्डित गरियोस्, ।




भ्रस्टचारीलाई किरा परोस । यो हरफ मलाई मन पर्दैन । किन त ?
एक त साह्रैनै तल्लो स्तरको शब्द प्रयोग । अब भन्नुहोस भोलीको पिढीलाई सभ्य भाषा भनेर केलाई भन्ने । अनि अर्को कुरा । के नेपालको कानुन एती  लचार भैसक्यो अब सरापेर मात्र बस्ने । 
कुरा ठीक छ राम्रो कामको लागि नै हो तर अरु बाटो किन नदेखे को ? कि मात्र प्रचारबादी मात्र बनेको ?