Showing posts with label Nepal Politics. Show all posts
Showing posts with label Nepal Politics. Show all posts

Sunday, October 2, 2011

नेताको मात्र गणतन्त्र

Rajendra_mahato

हाम्रो देश कहाँ गरीब हुनु । हाम्रो देशमा मन्त्रीले दशैको शुभकामना कार्ड सँग पैसा बांड्छन । यो गणतन्त्र यो नेताहरुलाई मात्र हो रैछ । 
पश्चिमका जनताले खानपाको हैन यिनिहरुलाई शुभकामना कार्ड सँग पैसा बाड्नु पर्ने । फेरी अर्को कुन मन्त्रीहुन पत्रकारलाई मार्ने  मुख्य नै हुने रे । 
अर्का मत्री फेरी देश टुक्रावुने कुरा गर्दै थिए । 
एकातिर नेताको बिरुद्ध बोल्ने पत्रकारलाई पिटी हाल्छन्, अर्को तिर भने यि नेताहरु मुखमा लागेको बोल्दै हिड्छन । 
पहिले त एउटा मात्र राजा अनि एउटा मात्र युवराजा थिए अहिले चाही १००० राजा १००० युवराजा आए । 
कोही पार्टीमा देशद्रोही मात्र छन्, कोही पार्टीमा भ्रस्टचारी मात्र, कोहीमा गुन्डा मात्र त कोही काम गर्न नसक्ने निकम्मा मात्र ।

Blog post in response to this link. "news from ekantipur.

Thursday, September 15, 2011

Aesto miniskirt lagayera kina hidchou

News from Annapurna post : Above photo is a snapshot of one article from Annapurna post which says the CDO of Kaski, Pokhara was inspecting three M in +2 colleges i.e. mobile, motorbike and miniskirt.
I guess CDOs don't have any work these days. 
In his view wearing skirt is crime.
Common CDO saheb stop wasting your time in these minor and useless cases and topics. If you have guts control those gangs which are running paralleled government in Pokhara, control the taxi drivers which are looting passengers,etc etc

Sorry for my bad English 


Friday, August 12, 2011

पहिचान के हो त



आजा भोली खूब पहिचान को कुरा गर्ने भाछोऊ | पहिचान चाहियो भन्दै कयौन पटक चक्का जम पानी गरेम , ढुंगा मुडा अनी के के के के | हामीलाई नेताले यी तिम्रो पहिचान भनेर १४-१५ वोटा जती राज्य दिन लकाछन | के हाम्रो परिचय तेहि हो त | हामी नेपाली बेला बेला माँ भारतीयलाई गली गर्न पनी कम छैनौ | कहिले के त फेरी कहिले के | भारतीय हेरोइनहरु ले आज भोली साडी मात्र लगावून थाले को माँ चाही किन कही नबुजे को | पहिचान कसरी जोगावुने किन जान्न नसकेको | सायेद पहिचान भनेको राजनीती गर्न पावूनु मात्र होइन जस्तो लाग्छ  | आफ्नो जात आफ्नो समुदाय को पहिचान भने को त संस्कृति, भासा आदि हो जस्तो लाग्छ  |

Saturday, June 4, 2011

Nepalese in Gulf countries



Hello Neta ji !
This is not what we fought for.
तीन तीन वोटा आन्दोलन ,दस बर्षको जनयुद्ध के एही चिजको लागि हो त । आफ्नै  देशका राणा अफ्नै देश को राजा को गुलाम हुन हामी चाहदैनोउं भनेर लडेकाहामी अब अरबीहरु को गुलाम हुन पर्‍यो हैन ।देशमा  जनयुद्ध सकियो  बिदेश जानु पर्दैन भनेको झन ईराक , अफ्गनिस्थान जानु पर्नेपो भयो । खुशीको खबर भन्दै देश मा  " remittance"बढ्यो भन्छन तर किन तिनै युवाहरु को समश्या हेर्न सक्दैनन ।सक्दैनन्, किन भन्नु चाहदैनन्,  ।  अमुल्य युवाहरुको अमुल्य शक्ती जती बिदेश पठाएर नँया नेपालको सपना कोर्छु भन्ने गफ हान्छन्,  ।