Friday, August 12, 2011

पहिचान के हो त



आजा भोली खूब पहिचान को कुरा गर्ने भाछोऊ | पहिचान चाहियो भन्दै कयौन पटक चक्का जम पानी गरेम , ढुंगा मुडा अनी के के के के | हामीलाई नेताले यी तिम्रो पहिचान भनेर १४-१५ वोटा जती राज्य दिन लकाछन | के हाम्रो परिचय तेहि हो त | हामी नेपाली बेला बेला माँ भारतीयलाई गली गर्न पनी कम छैनौ | कहिले के त फेरी कहिले के | भारतीय हेरोइनहरु ले आज भोली साडी मात्र लगावून थाले को माँ चाही किन कही नबुजे को | पहिचान कसरी जोगावुने किन जान्न नसकेको | सायेद पहिचान भनेको राजनीती गर्न पावूनु मात्र होइन जस्तो लाग्छ  | आफ्नो जात आफ्नो समुदाय को पहिचान भने को त संस्कृति, भासा आदि हो जस्तो लाग्छ  |

No comments:

Post a Comment