Sunday, October 2, 2011

नेताको मात्र गणतन्त्र

Rajendra_mahato

हाम्रो देश कहाँ गरीब हुनु । हाम्रो देशमा मन्त्रीले दशैको शुभकामना कार्ड सँग पैसा बांड्छन । यो गणतन्त्र यो नेताहरुलाई मात्र हो रैछ । 
पश्चिमका जनताले खानपाको हैन यिनिहरुलाई शुभकामना कार्ड सँग पैसा बाड्नु पर्ने । फेरी अर्को कुन मन्त्रीहुन पत्रकारलाई मार्ने  मुख्य नै हुने रे । 
अर्का मत्री फेरी देश टुक्रावुने कुरा गर्दै थिए । 
एकातिर नेताको बिरुद्ध बोल्ने पत्रकारलाई पिटी हाल्छन्, अर्को तिर भने यि नेताहरु मुखमा लागेको बोल्दै हिड्छन । 
पहिले त एउटा मात्र राजा अनि एउटा मात्र युवराजा थिए अहिले चाही १००० राजा १००० युवराजा आए । 
कोही पार्टीमा देशद्रोही मात्र छन्, कोही पार्टीमा भ्रस्टचारी मात्र, कोहीमा गुन्डा मात्र त कोही काम गर्न नसक्ने निकम्मा मात्र ।

Blog post in response to this link. "news from ekantipur.

No comments:

Post a Comment