Saturday, June 4, 2011

Nepalese in Gulf countries



Hello Neta ji !
This is not what we fought for.
तीन तीन वोटा आन्दोलन ,दस बर्षको जनयुद्ध के एही चिजको लागि हो त । आफ्नै  देशका राणा अफ्नै देश को राजा को गुलाम हुन हामी चाहदैनोउं भनेर लडेकाहामी अब अरबीहरु को गुलाम हुन पर्‍यो हैन ।देशमा  जनयुद्ध सकियो  बिदेश जानु पर्दैन भनेको झन ईराक , अफ्गनिस्थान जानु पर्नेपो भयो । खुशीको खबर भन्दै देश मा  " remittance"बढ्यो भन्छन तर किन तिनै युवाहरु को समश्या हेर्न सक्दैनन ।सक्दैनन्, किन भन्नु चाहदैनन्,  ।  अमुल्य युवाहरुको अमुल्य शक्ती जती बिदेश पठाएर नँया नेपालको सपना कोर्छु भन्ने गफ हान्छन्,  । 

No comments:

Post a Comment